admin

14
Jun

पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र सुनसान बन्दै

विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र सुनसान बन्दै गएको छ । पर्यटकीय सिजन सकिएसँगै खुम्बु क्षेत्र सुनसान बन्दै गएको हो । केही समयअघिसम्म पर्यटकले खचाखच भरिएका विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटो तथा दृश्यावलोकन गर्ने स्थलहरू सिजन सकिएसँगै सुनसान बनेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यले जानकारी दिनुभयो । पर्यटनको मध्य सिजनमा धेरै पर्यटकको आगमन हुँदा सेवा

Read more

5
Jun

2

5
Jun

1